नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत
▸ यस स्टोरीको अंश: बेलायतले नेपाली किशोरीका लागि फुटबल प्रतियोगिता आयोजना गर्ने, शैक्षिक विकासमा जोड
नेपालका लागि बेलायती राजदूत रब फेनले नेपालको शैक्षिक विकास, गुणस्तर सुधार तथा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हितका लागि आफ्नो सरकार उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्। उनले नेपालको शिक्षा क्षेत्रमा बेलायती सहयोगलाई तीन प्रमुख स्तम्भमा वर्गीकरण गरिएको जानकारी दिँदै अबको मुख्य चुनौती गुणस्तरीय शैक्षिक नतिजा हासिल गर्नु भएको उल्लेख गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›