नेपाल–बेलायतबिच शिक्षामा सहकार्यको प्रस्ताव
▸ यस स्टोरीको अंश: बेलायती मन्त्रीद्वारा नेपालको प्राविधिक शिक्षा विस्तारमा सहकार्यको प्रतिबद्धता
नेपाल र बेलायतबिच विद्यालय तहदेखि उच्च शिक्षासम्मको क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र बेलायती मन्त्री सीमा मल्होत्राबिच यस विषयमा छलफल भएको छ । मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा तथा उपयुक्त वातावरण निर्माण गर्न बेलायत सरकारसँग प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यको आग्रह गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›