संविधान संशोधनका लागि सुझाव उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको सार्वजनिक अपिल

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी, संसद र सरकारबीच समन्वयका लागि सांसदहरूसँग अन्तरक्रिया गर्‍यो
lokaantar.com · 1 हप्ता अघि

संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन सरकारले सार्वजनिक सूचना जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्नका लागि राय सुझाव माग गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू