संविधान संशोधनबारे निजी क्षेत्रसँग सरकारी कार्यदलको छलफल सुरु

यस स्टोरीको अंश: संविधान संशोधन बहसपत्र तयारीका लागि निजी क्षेत्रसँग सरकारी कार्यदलको छलफल
www.dcnepal.com · 1 दिन अघि

संविधान संशोधनको बहसपत्र तयार गर्न गठित सरकारी कार्यदलले उद्योग, वाणिज्य तथा निजी क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग औपचारिक छलफल सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनका विषयमा सुझाव सङ्कलनका लागि बैठक डाकेको हो । बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धि र व्यावसायिक वातावरण सुधारका लागि संविधानमा गरिनुपर्ने आवश्यक परिमार्जनबारे सुझाव दिइरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू