संविधान संशोधन बहस पत्र तयारीका लागि राजनीतिक व्यक्तित्वसँग परामर्श सुरु
▸ यस स्टोरीको अंश: संविधान संशोधन बहसपत्र तयारीका लागि कार्यदलद्वारा राजनीतिक व्यक्तित्वसँग छलफल सुरु
संविधान संशोधनसम्बन्धी बहस पत्र तयार पार्न गठन गरिएको कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुझाव संकलनका लागि परामर्श कार्यक्रम आयोजना गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›