‘गणतन्त्र हामीले भोको पेटमा सडक संघर्ष गरेर ल्याएको हो, कसैको उपहार होइन’

यस स्टोरीको अंश: गणतन्त्र दिवसमा प्रदर्शन र विद्यार्थी नेताको भनाइ: व्यवस्था परिवर्तन कि उपहार?
www.pardafas.com · 19 घण्टा अघि

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठले गणतन्त्र स्थापना लामो संघर्ष, त्याग र जनआन्दोलनको परिणाम भएको र यसमा विद्यार्थी आन्दोलनको निर्णायक भूमिका रहेको स्मरण गरेका छन्। उनले गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाउने शहीदहरूको योगदानलाई विशेष रूपमा स्मरण गर्नुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू