नेपाली जनताको लामो संघर्ष, हजारौँ सहिदहरूको बलिदान र समर्पणको ऐतिहासिक उपलब्धि : ‘प्रचण्ड’
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस: प्रचण्ड र दाहालद्वारा उन्नत गणतन्त्र र राष्ट्रिय सहकार्यको आह्वान
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई नभएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्– ‘नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौँ सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो।’
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›