गणतन्त्रको नारा घन्काउँदा भीमसेन दाहाललाई मेरै अगाडि गोली लागेको स्मृतिमा ताजै छ : नरेश रोकाया

यस स्टोरीको अंश: गणतन्त्र दिवसको अवसरमा गणतन्त्रका घाइते लक्ष्मीराम आचार्य भन्छन्: ‘नयाँ राजा’ प्रवृत्तिले गणतन्त्रको रस चुसिरहेका छन्
pradeskhabar.com · 14 घण्टा अघि

गणतन्त्रलाई नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि भएको नेकपा एमालेका केन्द्रीय सदस्य नरेश रोकायाले बताएका छन् । उनले १०४ वर्षे राणा शासन र २३९ वर्षसम्म कायम राजतन्त्रको निरंकुशताबाट पिल्सिएका निमुखा जनताले बल्ल अधिकार प्राप्त गरेको उल्लेख गर्दै यो व्यवस्थाप्रति आफूलाई निकै गौरव र खुसी रहेको बताए । पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस) मा अध्ययनरत रहँदा आफू विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा रहेको स्मरण गर्दै रोकायाले २०६१ माघ १९ को शाही ‘कू’ विरुद्ध आफूहरूले कडा प्रतिरोध गरेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू