बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइयो, राष्ट्रपतिद्वारा सम्बोधन; बजेट आजै सार्वजनिक
sansarnews.com · 13 घण्टा अघि

गणतन्त्र दिवसले हामीलाई सम्झाउँछ कि स्वतन्त्रता, समानता र जनअधिकार कुनै उपहारका रूपमा प्राप्त भएका होइनन्; तिनका पछाडि हजारौँ नेपालीको त्याग, बलिदान, आँसु र अथक सङ्घर्षको इतिहास लुकेको छ। गणतन्त्रको अर्थ केवल राजसंस्थाको अन्त्य होइन; यो जनताको सर्वोच्चताको घोषणा हो।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू