रास्वपा सांसद एलिजाले भनिन्- सरकारले गुम्बा विकास समिति खारेज गरेर बौद्ध आस्थामाथि चोट पुर्‍यायो

यस स्टोरीको अंश: एमाले सांसदको आरोप: प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ, लोकतन्त्रको अपमान सह्य छैन
www.setopati.com · 2 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एलिजा गुरूङले बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति खारेज गर्ने प्रस्ताव गरेर सरकारले बौद्ध आस्थामाथि चोट पुर्‍याएको बताएकी छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सुशासन मार्गचित्र २०८२ मा बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति खारेज गर्ने प्रस्तावप्रति ध्यानाकर्षण भएको उल्लेख गरेकी हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू