श्रीलंकाले नेपालीलाई नि:शुल्क पर्यटक भिसा दिने
▸ यस स्टोरीको अंश: श्रीलंकाले नेपाली नागरिकलाई ३० दिनको निःशुल्क पर्यटक भिसा दिने
श्रीलंकाले नेपालसहित ४० देशका नागरिकका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन–इटिए) सुविधा लागु गरेको छ । पर्यटन प्रयोजनका लागि श्रीलंका जाने नेपाली नागरिकले ३० दिन अवधिको डबल इन्ट्री पर्यटक भिसा निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो व्यवस्था २०२६ मे २५ देखि लागु भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित