नेपालको पर्यटन प्रवर्द्धनका लागि ‘इन्फ्लुएन्सर’लाई भ्रमण गराउँदै भारत

यस स्टोरीको अंश: नेपाली दूतावासले भारतीय कन्टेन्ट क्रिएटरलाई नेपाल भ्रमण गराउने, पर्यटन प्रवर्द्धनको लक्ष्य
clickmandu.com · 1 हप्ता अघि

नेपालस्थित भारतीय दूतावासले भारतीय सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्वहरूलाई नेपालको ‘परिचयात्मक भ्रमण’ गराउने घोषणा गरेको छ । यस कार्यक्रमका लागि कूल ५ जना भारतीय सामाजिक सञ्जाल इन्फ्लुएन्सर वा भ्लगरहरू छनोट गरिनेछन् । यो भ्रमणले नेपाललाई भारतीय पर्यटकहरूका लागि नजिकको, सुरक्षित र स्वागतयोग्य गन्तव्यका रूपमा चिनाउने लक्ष्य राखेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू