विश्वकपको टिकट किनेका नेपालीसहित ५० देशका प्रशंसकले अमेरिकी भिसा लिन धरौटी राख्नुनपर्ने
▸ यस स्टोरीको अंश: सी जिनपिङ र ट्रम्पबीचको भेटले चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत, सहकार्यको अपेक्षा
विश्वकपको टिकट किनेका नेपालीसहित ५० देशका प्रशंसकले अमेरिकी भिसा लिन १५,००० डलर धरौटी राख्नु नपर्ने भएको छ। ट्रम्प प्रशासनले यो निर्णय गरेको हो। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकप फुटबल २०२६ का लागि यो सुविधा दिइएको हो। यसअघि खेलाडी र प्रशिक्षकहरूले भने यो छुट पाएका थिए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित