कम्बोडियाले गर्‍यो भिसा अवधि नाघेका ६०२ नेपालीको जरिवाना मिनाहा

यस स्टोरीको अंश: कम्बोडियाले ६०२ नेपालीको जरिवाना मिनाहा गर्‍यो, स्वदेश फिर्ती प्रक्रिया अघि बढ्यो
lokaantar.com · 6 घण्टा अघि

कम्बोडियामा भिसा अवधि समाप्त भएपछि पनि बसोबास गरिरहेका ६०२ नेपाली नागरिकको अध्यागमन जरिवाना तथा शुल्क कम्बोडिया सरकारले मिनाहा गरेको छ। थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहलमा यो निर्णय भएको हो। दूतावासले राहदानी हराएका सबै नेपाली नागरिकका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी पठाइसकेको र उनीहरूलाई एक साताभित्र नेपाल फर्किन आग्रह गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू