कांग्रेसको केन्द्रीय लेखा समितिमा ३ सदस्य मनोनयन

यस स्टोरीको अंश: उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्षमा पुनः मनोनीत
www.kathmandupati.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा ३ जना विषय विज्ञहरूलाई सदस्य पदमा मनोनयन गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम ती सदस्यहरूलाई मनोनयन गरिएको हो । केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित लेखा समितिको सदस्य पदमा मनोनयन हुने विषय विज्ञहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू