प्रतिनिधि सभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीद्वारा प्लेकार्डसहित विरोध प्रदर्शन

यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक सुरु हुनेबित्तिकै पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू