प्रतिनिधिसभाको बैठक जारी, हर्कको विरोध आज पनि [लाइभ]
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड प्रदर्शन, सभामुखले मर्यादामा बस्न निर्देशन
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यस्तै, बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ । आज पनि श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित