सुटुक्क अदालत पुगेका मेयर सिंह सुरक्षा निकायलाई चकित पार्दै फरार, घटना शंकास्पद

यस स्टोरीको अंश: पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: अख्तियारद्वारा प्रतिवादीलाई थुनामा राख्न सर्वोच्चमा निवेदन
hamrakura.com · 21 घण्टा अघि

किर्ते नागरिकता प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह सुटुक्क अदालत पुगेर बाहिरिएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा तरंग उत्पन्न भएको छ । पर्सा जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले खोजी अभियान चलाइरहेका समयमा सिंह सुटुक्क अदालत पुगेर बाहिरिँदासम्म सुरक्षा निकायलाई किन जानकारी दिइएन भन्ने विषय बहसमा आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू