संविधान संशोधनमा ‘पोलिटिकल स्टन्ट’ नगर्न सरकारलाई गगन थापाको चेतावनी
▸ यस स्टोरीको अंश: विश्वप्रकाश शर्मा भन्छन्- युवाको आशा सम्बोधन गर्न संविधान संशोधन आवश्यक
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषयलाई राजनीतिक ‘स्टन्ट’ का रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई लोकप्रियता कमाउने माध्यमका रूपमा अघि बढाउन नहुने बताए । थापाले संविधान प्रत्येक १० वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै संशोधन प्रक्रिया संवेदनशील र जिम्मेवार ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित