काँग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छः गगन थापा
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस मिलेर काम गर्न चाहेको बताएका छन् । उनले नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा सरकारसँग छलफल र संवाद गरेर कार्य गर्न चाहेको बताए । सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा नेपाली कांग्रेसको चित्त नबुझेको बताउँदै उनले संविधान संशोधन परिपक्व ढङ्गले अगाडि बढाउनुपर्ने सुझाव दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›