कालो धनेश
▸ यस स्टोरीको अंश: बर्दिया राष्ट्रिय निकुञ्जले समस्याग्रस्त बाघलाई खोरमा राखेर पाल्दै, आर्थिक भार बढ्दै
सुनसरीस्थित चारकोसे जंगलको इटहरी, पानीपिया क्षेत्रमा देखिएको कालो धनेश । यिनीहरू मुख्यतः फलभक्षी हुन्, विशेषगरी सिमल, बर र पीपलको पाकेको फल यिनीहरूको मनपर्ने आहारा हो । यसले कहिलेकाहीँ साना सरिसृप (माउसुली, भ्यागुता) र कीराहरू पनि खाने गर्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›