भ्यागुता खाँदै हरियाउ सर्प

यस स्टोरीको अंश: सांसद थापाले बुढीखोला कटान नियन्त्रण र पत्रकार महासंघ भवन निर्माणका लागि बजेट माग गरे
hamrakura.com · 6 दिन अघि

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयनजिक भ्यागुता खाँदै गरेको अवस्थामा हिरुवा (हरियाउ) सर्प देखिएको छ । स्थानीय समुदायले हिरुवा नामले चिन्ने यस सर्पलाई अङ्ग्रेजीमा बफस्ट्राइप्ड किलब्याक भन्ने गरिन्छ । एसियामा पाइने गैरविषालु यो सर्प एम्फिएस्मा प्रजातिको एकमात्र प्रजातिका रुपमा रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू