डोनाल्ड ट्रंपमाथि फेरि अर्को आक्रमणको प्रयास, जवाफी कारबाहीमा बन्दुकधारीको मृत्यु

यस स्टोरीको अंश: ह्वाइट हाउस नजिकै गोली प्रहार, जवाफी कारबाहीमा आक्रमणकारीको मृत्यु
bizpati.com · 3 दिन अघि

अमेरिकाको सेक्रेस्ट सर्भिसले ह्वाइट हाउस नजिकै रहेको सुरक्षा जाँच चौकीमा गोली चलाउने एक बन्दुकधारीलाई जवाफी कारबाहीमा गोली हानी मारिएको जनाएको छ । घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् । जवाफी कारबाहीमा गम्भीर घाइते भएका ती व्यक्तिलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू