ह्वाइट हाउस नजिकै सुरक्षाकर्मी र आक्रमणकारी बीच भिडन्तमा संदिग्धको मारिए , २१ वर्षीय युवक मेरिल्याण्डका भएको पुष्टि

यस स्टोरीको अंश: ह्वाइट हाउस नजिक गोलीकाण्ड: एक संदिग्धको मृत्यु, एक सर्वसाधारण घाइते
www.enepalese.com · 4 दिन अघि

अमेरिकी राष्ट्रपतिको कार्यालय तथा निवास ‘ह्वाइट हाउस’ नजिकै शनिबार गोलीकाण्ड भएको छ, जसमा एक हतियारधारी युवकको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरूका अनुसार गोली चल्ने समयमा राष्ट्रपति ट्रम्प ह्वाइट हाउसभित्रै थिए तर उनि पूर्ण रूपमा सुरक्षित रहेका छन् । १७औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्युमा रहेको सुरक्षा जाँच चौकीमा भएको यो घटनामा सुरक्षाकर्मीको गोली लागेर आक्रमणकारी युवकको मृत्यु भएको हो । सुरक्षा स्रोतहरूका अनुसार गोली चलाउने युवक २१ वर्षका नासिर बेस्ट भएको पहिचान गरिएको छ र उनी अमेरिकाकै मेरिल्यान्ड राज्यका बासिन्दा हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू