जगदम्बा मोटर्सद्वारा ‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal’ इभेन्ट घोषणा

यस स्टोरीको अंश: जगदम्बा मोटर्सले ‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal’ अटो इभेन्ट घोषणा गर्‍यो
bizpati.com · 9 घण्टा अघि

TVS मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले “TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal” नामक विशेष सातदिने अटोमोटिभ इभेन्ट आयोजना गर्ने भएको छ । उक्त इभेन्ट आगामी जेठ १३ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कम्पनीले जनाएको छ । ग्राहकलाई नयाँ TVS दुईपांग्रे सवारीसाधन स्वामित्व अझ सहज, सुलभ र लाभदायी बनाउने उद्देश्यसहित कार्यक्रम डिजाइन गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू