सेयर बजार ४.९९ अंकको वृद्धि, ६ अर्ब ३ करोडकाे कारोबार
सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक ४.९९ अंकले बढेर २,७८२ को विन्दुमा कायम भएको छ । आज ६ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आँखु खोला जलविद्युतको सेयर सर्वाधिक कारोबार भएको छ । कालित्तचोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने सानिमा डिबेञ्चर २०८९ का इकाईधनीले गुमाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›