३० अङ्कले बढ्यो नेप्से, ३ अर्ब ८२ करोडको कारोबार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३० दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको छ । कुल ३४६ कम्पनीको एक करोड छ लाख ६१ हजार ४७६ कित्ता शेयर तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्यमा खरिद बिक्री भयो । कर्पोरेट डेभलपमेन्ट बैंक कारोबारका आधारमा शीर्ष स्थानमा रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›