'हिमालयन लिटरेचर फेस्टिभल २०२६' आयोजना हुँदै, विश्वका दिग्गज स्रष्टा काठमाडौंमा उत्रिने

यस स्टोरीको अंश: ‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ले विश्वका दिग्गज साहित्यकारलाई नेपालमा ल्याउने
www.news24nepal.com · 1 दिन अघि

'हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६' को आगामी संस्करण आगामी मे २९ देखि जुन ५ सम्म काठमाडौँमा संचालन हुने भएको छ। यस वर्षको महोत्सव 'हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति र सांस्कृतिक संवाद' को मूल विषयमा केन्द्रित रहनेछ। महोत्सवमा पुलित्जर पुरस्कार विजेता कविहरू ट्रेसी के. स्मिथ र पल मल्डुन, प्रसिद्ध उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, र विश्वप्रसिद्ध हिमाली कवि युयुत्सु शर्मासहित नेपाल, भारत, आयरल्यान्ड, पोल्यान्ड र अमेरिकाका प्रतिष्ठित कवि, अनुवादक, चलचित्रकर्मी तथा पत्रकारहरूको उपस्थिति रहनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू