सूचीकृत नभएका २ कम्पनीको सेयर कारोबारमा नेटवर्थ लुकाएर ५ करोडभन्दा बढी कर छली

यस स्टोरीको अंश: प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने लक्ष्मण बिक पक्राउ, बैंकिङ कसूरका फरार प्रतिवादी सुवास प्रधान पनि नियन्त्रणमा
clickmandu.com · 1 हप्ता अघि

ठूला करदाता कार्यालय अन्तर्गतका केही करदाताले सेयर कारोबारमा पुँजीगत लाभकर छली गरेको महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ। आयकर ऐनको व्यवस्थाअनुसार बुझाउनुपर्ने अग्रिम कर दाखिला नगरेको र वास्तविक लाभभन्दा कम देखाएर कर छली गरेको पाइएको छ। दुई कम्पनीको सेयर बिक्रीमा नेटवर्थ लुकाएर ५ करोडभन्दा बढी कर छली भएको प्रतिवेदनमा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू