लाभांशमा ४ बैंकले गरे ८ करोड बढी कर छली, असुल्न महालेखाको निर्देशन
▸ यस स्टोरीको अंश: महालेखाको प्रतिवेदन: ग्यास ढुवानी र सवारीसाधन पैठारीमा ठूलो कर छली, डिजिटल सेवामा पनि आशंका
नेपालका ४ ठूला वाणिज्य बैंकले मर्जर तथा प्राप्ति (एक्विजिसन) को समय राज्यले दिएको कर छुटको सुविधाको दुरुपयोग गर्दै ८ करोड ३१ लाख रुपैयाँ बढी कर छली गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। बैंकहरूले गाभ्ने संस्थाका पुराना सेयरधनी र नयाँ थपिएका सेयरधनीलाई समेत कर छुट दिएर राज्यलाई तिर्नुपर्ने ५ प्रतिशत लाभांश कर तिरेका छैनन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›