दुई वटा संसदीय समितिको बैठक बस्दै
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले सरकार संसद्प्रति जवाफदेही नभएसम्म विरोध जारी राख्ने चेतावनी
दुई वटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो । बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›