सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विनियोजन विधेयकमाथिको छलफल सुरु
sansarnews.com · 1 हप्ता अघि

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ । प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने दुवै सदनमा आर्थिक वर्ष २०८३÷८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल प्रारम्भ हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू