स्थानीय तहको बेरुजु दुई खर्ब नाघ्यो
▸ यस स्टोरीको अंश: कर्मचारी कारबाही र सेवा सुधारमा सरकारको कदम: ४ हजारभन्दा बढी कारबाहीमा
स्थानीय तहको बेरुजु रु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६३औँ प्रतिवेदनअनुसार गत आवमा ७२१ स्थानीय तहको रु ११ खर्ब नौ अर्ब ५२ करोड ३८ लाखको लेखापरीक्षण सम्पन्न भएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित