क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा काँग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि परिचालन
prasashan.com · 2 दिन अघि

नेपाली काँग्रेसले १५औँ महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई व्यवस्थित गर्न सातै प्रदेशमा केन्द्रीय तहका प्रतिनिधि परिचालन गरेको छ । सोमबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले प्रदेशगत समन्वयका लागि जिम्मेवारी बाँडफाँड गरेको हो । नयाँ सदस्यता वितरण तथा नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने अन्तिम समयसीमा जेठ २१ गते तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू