शक्तिशाली प्रधानमन्त्री बालेनमाथि प्रतिपक्षी दल किन आक्रामक ?

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिको विरोधमा विपक्षीको नाराबाजी, निर्वाचन विधेयक बहुमतले स्वीकृत
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संसद्‌मा सामना गरिरहेको दबाब सामान्य विरोधभन्दा बढी भएको छ। प्रतिपक्षले प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन माग गर्दै प्रतिनिधिसभा अवरुद्ध पारेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको शासनशैली र संसद्‌मा अनुपस्थितिलाई लिएर प्रश्न उठाइरहेका छन्। नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएको भन्दै विपक्षी दलहरू आक्रामक बनेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू