संसद्को दृश्य : प्रधानमन्त्री आउनै मानेनन् ! विपक्षीको अवरोध, सभामुखमाथि उठ्यो प्रश्न

यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित, सभामुख र प्रधानमन्त्रीबीच छलफल
baahrakhari.com · 6 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनप्रति उत्तरदायी बनाउन खोज्ने प्रयत्न बिहीबार पनि जारी रह्यो । अन्ततः प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित गराउन सभामुख असफल रहे । वेलमा नाराबाजीकैबीच विधायिकी प्रक्रिया पूरा गरियो । सभामुख डोलप्रसाद अर्याल सरकारलाई सदनप्रति जिम्मेवार बनाउनेतिर होइन कि विपक्षीलाई ‘पेलेरै’ जान उद्यत् भए ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू