एमालेको प्रश्नः प्रधानमन्त्री संसदसँग किन तर्सिएको ?

यस स्टोरीको अंश: पत्रकार श्रेष्ठलाई आतंकित पार्ने काम रोक्न संसदमा माग, रास्वपा सांसदको विवादास्पद अभिव्यक्ति
ehimalayatimes.com · 18 घण्टा अघि

नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र साह संसदबाट टाढा रहन खोजेको भन्दै प्रश्न उठाएको छ । प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको र संविधान तथा संसदीय अभ्यासविपरीत अघि बढेको आरोप लगाउनु भयो । उहाँले संविधानको धारा ७६(१०) र ८१ को भावना सरकारले उल्लङ्घन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेसम्म संसदमा उपस्थित भएर कुनै पनि विषयमा जवाफ नदिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू