७७औं दिनमा इरान–अमेरिका द्वन्द्वः ट्रम्पको गम्भीर धम्कीदेखि यूएईको ऊर्जा केन्द्रमा आक्रमणसम्म

यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
clickmandu.com · 1 हप्ता अघि

इरान र अमेरिकाबीचको तनाव चरम अवस्थामा पुगेको छ । द्वन्द्वको ७७औं दिनमा आइपुग्दा भएका मुख्य घटनाक्रमहरू यसप्रकार छन्ः अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै इरानलाई छिटो कदम चाल्न कडा चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘इरानका लागि समय घर्किंदैछ, उनीहरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको केही बाँकी रहनेछैन । समय नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू