अमेरिकी राष्ट्रपति ट्रम्पको कडा चेतावनी: “इरानले शान्ति सम्झौता नगरे सेना पठाएर युद्ध टुङ्ग्याउँछौँ”

यस स्टोरीको अंश: ट्रम्पको इरानमाथि आक्रमणको चेतावनी, इरानद्वारा जवाफी कारबाहीको धम्की
www.enepalese.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै यदि शान्ति सम्झौतामा हस्ताक्षर नगरे अमेरिकी सेनाले सैन्य कारबाही गरेर युद्ध टुङ्ग्याउने बताएका छन्। उनले इरानसँग आत्मसमर्पण गरेर सम्झौता गर्ने वा थप अमेरिकी कारबाही भोग्ने दुई विकल्प रहेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू