उत्पादनमूलक क्षेत्रका कम्पनीको ब्यालेन्स सिटमा सुधार, कुनले कति कमाए नाफा?
▸ यस स्टोरीको अंश: नेपाल उद्योग व्यापार महासंघले एमआरपी कार्यान्वयनका समस्या समाधान गर्न माग गर्यो
उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीले व्यापार बढाएर आफ्नो ब्यालेन्स सिट सुधार गरेका छन्, जसले गर्दा ती कम्पनीको नाफामा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सर्वोत्तम सिमेन्ट, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, बोटलर्स नेपाल बालाजु, सोनापुर मिनरल्स आयल र बोटलर्स नेपाल तराईले नाफा बढाएका छन्। वित्तीय लागत घट्दा र व्यापार बढ्दा ब्यालेन्स सिटमा सुधार देखिएको हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›