सूचीकृत सिमेन्ट कम्पनीको नाफामा २५०%को वृद्धि, सर्वोत्तम र सोनापुर चम्किँदा शिवम् र पाल्पा सुस्ताए
▸ यस स्टोरीको अंश: सूचीकृत सिमेन्ट कम्पनीको नाफामा २५०%को वृद्धि, सर्वोत्तम र सोनापुर चम्किँदा शिवम् र पाल्पा सुस्ताए
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिमेन्ट कम्पनीहरूको वित्तीय विवरणमा उल्लेख्य सुधार देखिएको छ। अर्थतन्त्रमा सुस्तताले माग घटे पनि बिक्री खर्च र वित्तीय लागतमा आएको कमीले नाफामा २५० प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। सर्वोत्तम र सोनापुर सिमेन्टले राम्रो प्रदर्शन गर्दा शिवम् र पाल्पा सिमेन्ट केही सुस्ताएका छन्।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›