नेप्से परिसूचकमा ३० अङ्कको वृद्धि, यी कम्पनीले सर्वाधिक कमाए
धितोपत्र बजारमा शेयर कारोबार मापक (नेप्से) परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›