एमाले बैठकमा ओलीलाई मार्ग प्रशस्त गर्न माग
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेको बैठकमा उपाध्यक्षहरूले अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। बैठकमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए भने उपाध्यक्ष रामबहादुर थापा बादलले नेतृत्वको रक्षा गर्नुपर्ने भन्दै ओलीको बचाउ गरेका थिए। ओलीले नेतृत्वको विरुद्ध जानेलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›