एमाले सचिवालय आज पनिः ओलीका पक्षमा बादल एक्ला उपाध्यक्ष, अब के–के होला?
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीमाथि मार्गप्रशस्त गर्न दबाब
नेपाल कम्युनिष्ट पार्टी एमालेभित्र लामो समयदेखि दबिएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस केन्द्रीय सचिवालय बैठकमा खुला रूपमा विस्फोट भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निवास भक्तपुरको गुण्डुमा जारी बैठकमा प्रभावशाली नेताहरूले नेतृत्व परिवर्तनको एजेन्डा उठाएका हुन् । शुक्रबारको बैठकमा एमालेका पाँच उपाध्यक्षमध्ये चार जनाले वर्तमान राजनीतिक अवस्था र चुनावी परिणामको गम्भीर समीक्षा गर्दै अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न खुला दबाब दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›