सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

bizpati.com · 6 दिन अघि

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी बढेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू