‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’को एजुकेशन काउन्सिलिङ पार्टनर बन्यो राइटपाथ
▸ यस स्टोरीको अंश: मकालुखबरको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा राइटपाथ करिअर काउन्सिलिङ र राजधानी मोडल कलेजको सहकार्य
मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा शैक्षिक परामर्शदाता संस्था राइटपाथ करिअर काउन्सिलिङले सहकार्य गरेको छ । राइटपाथ करिअर काउन्सिलिङले विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित