‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’मा क्लासिक टेकको सहकार्य
▸ यस स्टोरीको अंश: सामसङले रोलेबल डिस्प्ले भएको फोनको पेटेन्ट दर्ता गर्यो
मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सहकार्य गर्ने भएको छ । युवामुखी तथा प्रेरणादायी कार्यक्रमलाई क्लासिक टेकले साथ दिएको हो । कार्यक्रम जेठ १० गते काठमाडौं बाट सुरु भएर विभिन्न सहरमा आयोजना हुने तालिका छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित