श्रम संस्कृति पार्टीका सांसदलाई व्यवहार सच्याउन सभामुखको निर्देशन
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदद्वारा संसदमा प्लेकार्ड प्रदर्शन, सभामुखको चेतावनी
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न चेतावनी दिएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पार्टीका सांसदहरूले सदनभित्र प्लेकार्ड र पर्चा प्रदर्शन गर्दै विरोध जनाएपछि सभामुख अर्यालले उनीहरूको व्यवहार सच्याउन निर्देशन दिएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित