प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्डसहित विरोध प्रदर्शन
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदद्वारा संसदमा प्लेकार्ड प्रदर्शन, सभामुखको चेतावनी
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विभिन्न माग अंकित प्लेकार्ड देखाउँदै संसदको ध्यानकर्षण गराएका थिए। यो लगातार दोस्रो दिनको विरोध प्रदर्शन हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित