नेपालको पहिलो जित, सेमिफाइनलको सम्भावना बलियो

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश, इरानसँग कांस्यका लागि भिड्ने
www.hamrokhelkud.com · 6 दिन अघि

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै पहिलो जित निकालेको छ । जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन् । यो जितसँगै नेपालले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू